राजनीति
काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।पार्टीका नेता तथा कार्यकर्ता शान्तिबाटिकामा जम्मा भइ जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा पुगेर क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन गरिएको हो।
बिहीबारबाट काठमाडौंमा सुरु...
चर्चित ,मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न म्याद थपको अनुमति दिएको छ।
आइतबार न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको हो
प्रसाईका छोरा नीराजनले शुक्रबार सर्वोच्चमा बन्दी कोषको निवेदन दायर गरेका...
नगर बिशेष
शनिवारका दिन नवौ झोलमल उत्पादन तालीम मैतिदेवी स्थित जिएमपी फाउण्डेसनको हलमा सम्पन्न भयो । सुरेन्द्र ढकाल प्रतिष्ठानको प्रायोजन तथा आयोजना र रोटरी क्लव डिल्लिवजारको संयोजनमा भएको एक दिने सो तालीममा मैतिदेवी, ज्ञानेश्वर, डिल्लीवजार र घट्टेकुलो क्षेत्रका ५७ जना स्थानीय...
अर्थतन्त्र
सुनको मूल्य आज एकैदिन१६ हजार रुपैयाँले घट्यो।
काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेर कारोबार भएको हो...
गगनलाई प्रचण्डले दिए एक्शन काउन्टर।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गगन थापालाइ काउन्टर दिएका छन। सत्ता परिवर्तनको लागि देउवालाई प्रधानमन्त्री बनाउन काँग्रेससँग पहलगरेको भन्ने झुटको खेती...
सुरेन्द्र ढकाल प्रतिष्ठानको आयोजनामा तालिम सम्पन्न।
शनिवारका दिन नवौ झोलमल उत्पादन तालीम मैतिदेवी स्थित जिएमपी फाउण्डेसनको हलमा सम्पन्न भयो । सुरेन्द्र ढकाल प्रतिष्ठानको प्रायोजन तथा आयोजना र रोटरी क्लव डिल्लिवजारको...
काठमाडौं तार्केश्वरमा भयानक बस दुर्घटना।
काठमाडौं तार्केश्वर नगरपालिका काभ्रेस्थलीबाट छुटेको बा४ख ७१११ नम्बरको बस रत्नपार्क तर्फ जाँदा जादै नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिकै ढोकाबाट खसेर दुई जनाको मृत्यु...
शिक्षा
आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरुमा पुस्तक
केन्द्रित रहेको लेखकले जनाएका छन् ।
पुस्तकमा आफ्नै मौलिकतामा देशको विकास निर्माणलाई अघि बढाउनुपर्ने तर्क
अघि सारिएको छ ।...
जिवनशैली
शारिरिक रुपमा अशक्त सापकोटाले गरे उपचार सहयोगको लागि ...
काठमाण्डौ २० कार्तिक २०८१।
शारिरिक रुपमा अशक्त भएर पनि ३८ बसन्तसम्म आफनै पौरखले बाँचेका बसन्त सापकोटाले उपचारका लागि सहयोगको अपिल गरेका छन् । सलार्हीको कालिन्जोर, ५...
द्वन्द्व पिडित तथा अपाङ्ग बालबालिकालाई भोजन खुवाउँदै भेटिएकी मिस वल्र्ड प्रतिस्पर्धी...
समाजसेवामा अब्बल नानु सिंह द्वन्द्व पिडित तथा अपाङ्ग बालबालिकालाई भोजन खुवाउँदै भेटिएकी छिन् ।
शंकरापुर नगरपालिका सलम्बुटार स्थित रहेको द्वन्द्व पिडित तथा अपाङ्ग समाज नेपाले...
समाचार
नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन।
काठमाडौँ । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको...
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको ५७ औं वार्षिक साधारण सभा एवम्...
नन्दलाल खरेल
“सुख शीतल करु संसार, प्रेम, सद्भाव सेवा यसका आधार” को महान उद्देश्य बोकेको श्रीकृष्ण प्रणामी सेवा समितिले काठमाडौं स्थित श्री नवतनधाममा यहि आश्विन...
माप्य दुधकोशी गाउँपालिका ४, मा २३ लाख घोटला प्रकरणको पर्दाफास।
दिनेश लामिछाने। सोमबार, ०३, २०८१ माप्य दुधकोशी गाउँपालिकाको कोल्डस्टोर भवन निर्माणको नाममा संघीय सरकार मार्फत आएको बजेटमा २३ लाख घोटला प्रकरण पर्दाफास भएको छ।...