
अखिल नेपाल पेट्रोलियम ग्यास श्रमिक संघ र नेपाल पेट्रोलियम राष्ट्रिय एसोसिएसन डिलर्स बिच सहमति ा

- अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन केन्द्रिय पधाधिकारी बिच न्युनतम वेतन, सामाजिक सुरक्षा कोष र रोजगार जन्य स्वास्थ सुरक्षा कार्यन्वयन गर्न गम्भीर छलफल भएको छ/ कार्यन्वयन गर्न दुबै पक्षले आवश्यक छ्लफल र सहयोग गर्न सहमत