
आखिर किन गरिन् कमलाले आ’त्मदा’ह।


काठमाडौंमा आफ्नै शरीरमा पे’ट्रोल छर्केर आगो लगाएकी महिलाको मृ’त्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पे’ट्रोल छर्केर आ’गो लगाएकी थिइन् ।
आगो लगाउनु अघि एउटा नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आ’त्मदा’ह गर्नुपरेको उल्लेख गरेकी छिन् । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ नोटमा लेखेकी छन् । घटनास्थल नजिकै उनले कागजमा नोट लेखेर छाडेकी थिइन् । जसमा यो घटनाबारे आफ्ना श्रीमान्लाई समेत ‘जानकारी दिनू’ भन्दै मोबाइल नम्बर समेत लेखेको भेटिएको छ ।