आज हरेक समाजमा एउटा असक्षमको अपमान हुन्छ । मेयर बालेन शाह।

0
6

१ आज हरेक समाजमा एउटा असक्षमको अपमान हुन्छ ।

२ बिलौनाको आवाजमा एउटा बालिकाको कन्यादान हुन्छ।

३ सानो स्वरमा भए पनि एउटा क्रान्ति घन्किन्छ।

४ पाप र पीडा बीच अर्को एउटा क्रान्ति जन्मिन्छ।

LEAVE A REPLY