उद्धार र पुनःस्थापनामा सरकार र नागरिक समाजको साझा द्वार खुल्ला।

0
20

गुम्बा अनुपमद्वार  प्रकोप नियन्त्रण र उद्धारबारे विशेष छलफल हुने

काठमाडौं — भोलि असार १४ गते शनिवार गुम्बा अनुपमद्रामामा प्रकोप रोगथाम, नियन्त्रण, उद्धार, राहत र पुनःस्थापनासम्बन्धी विशेष कार्यक्रम आयोजना गरिने भएको छ। यस कार्यक्रममा अधिवक्ता रामेश्वर भण्डारी प्रमुख वक्ताका रुपमा सहभागी हुनेछन्। उहाँको मोबाइल नम्बर ९८४३६०९३२३ रहेको छ।

कार्यक्रममा सरकारको भूमिका, नागरिक समाजको जिम्मेवारी र दिगो विकासका लागि आवश्यक कदमहरूबारे गहन छलफल हुने छ। प्रकोप व्यवस्थापनका सबै चरणहरूमा सामूहिक प्रयास र समन्वयको महत्वमाथि जोड दिइनेछ।

यस विशेष अवसरमा स्थानीय तथा राष्ट्रिय तहका प्रतिनिधिहरू सहभागी भई प्रकोपबाट प्रभावित समुदायका उद्धार, राहत वितरण र पुनःस्थापना सम्बन्धी अनुभव र सुझावहरू आदान–प्रदान गरिनेछ।

कार्यक्रमले जनस्तरमा प्रकोप तयारी र दिगो विकासका लागि सचेतना फैलाउने कामलाई पनि बल पुर्याउने विश्वास गरिएको छ। सहभागीहरूलाई दिगो विकास र प्रकोप व्यवस्थापनमा सकृय भई योगदान दिन विशेष आग्रह गरिएको छ।


सम्पर्क:
अधिवक्ता रामेश्वर भण्डारी
फोन: ९८४३६०९३२३


यो कार्यक्रमले नेपालमा प्रकोप व्यवस्थापनमा सरकार र नागरिक समाजबीच सहकार्यलाई प्रोत्साहन गर्दै समुदायको दिगो समृद्धि र सुरक्षामा नयाँ दृष्ट्रिकोण थप्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY