ओ! छट्टु माधव नेपाल, प्रधानमन्त्री बनाइदेउ न भन्दै राजालाई बिन्ती चढाएको हो कि होइन?’ — स्वागत नेपाल

0
12

ओ! छट्टु माधव नेपाल, प्रधानमन्त्री बनाइदेउ न भन्दै राजालाई बिन्ती चढाएको हो कि होइन?’ — स्वागत नेपाल

काठमाडौं — राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता  स्वागत नेपालले  (एकीकृत समाजबादी) का अध्यक्ष  नेपाललेमाथि   आक्रोश व्यक्त गरेका छन्।

ओ! छट्टु माधव नेपाल, प्रधानमन्त्री बनाइदेउ न भन्दै राजालाई बिन्ती चढाएको हो कि होइन?’ प्रश्न गरे

यसअघि उनले एक टिभी कार्यक्रमा  बोल्दै    प्रधानमन्त्री अब किस्तामा बनाउने हो कि जनताले नै छान्ने व्यवस्था फर्काउने?” उनले संकेत गरेका छन् कि सत्तामा पहुँच राख्ने नेताहरू मिलेमतोमा सत्ता बाँडफाँड गर्दै लोकतान्त्रिक प्रक्रियाको अपमान गरिरहेका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिँदै स्वागत नेपालले थपे, “ओलीजी, हेलिकप्टर लिएर भाग्न तयार भए हुन्छ।” उनको यो भनाइलाई धम्की होइन, राजनीतिक चेतावनीको रूपमा लिइएको छ, जसले ओलीको विगतका शासकीय शैली र सम्भावित संकटतर्फ इङ्गित गर्दछ।

राजनीतिक वृत्तमा स्वागत नेपालको अभिव्यक्तिले चर्चा पाएको छ। कतिपयले यसलाई वर्तमान व्यवस्थाप्रति जनआक्रोशको प्रतिनिधि स्वरको रूपमा व्याख्या गरेका छन्।

LEAVE A REPLY