
कविता : काल पल्कियो : शान्तिदिप रेग्मी।


कविता : काल पल्कियो : शान्तिदिप रेग्मी
पहिला बाजे बिते काल बुबा माथी सल्कियो।
अहिले बुबा बिते काल म माथी पल्कियो ।
अहिले म युवा नै छु काल गाउँ तिर पल्किदै छ।
कठै यो काल अब गाउँमा फेरि को तिर सल्किन्छ।
कठै यो काल अब गाउँमा फेरि को तिर सल्किन्छ।
काल फेरि गाउँ तिरै पल्कियो भन्छ्न ।
किन पल्कियो के कारण पल्कियो फेरि ।
हेरौ दुश्मनलाई लियो भने त ठिकै छ हेर ।
मेरा मित्र चाहिँ नपरोस किनकी उ मित्र हो।
मेरो मित्र चाहिँ नपरोस किनकी उ मित्र हो।
हुन त मित्र पनि दुस्पन भए देखि मनमा ज्वाला दन्कियो .
बिरहका गित बज्न थाले मन कडकियो सारै कडकियो ।
हेरौ मित्रले कविता लेखे झै मित्रता गास्छ्की बडारिन्छ।
सतायो रुवायो मन दुखायो तर उ मित्र नै हो, हो मित्रै हो।
सतायो रुवायो मन दुखायो तर उ मित्र नै हो, हो मित्रै हो।
उसको मन गजबको रहेछ बुबाको लास देखेन हेर।
उसमा मानवता भएन हेर रितो धर्मको आडमा बौलायो ।
ठूलो जमात लिएर गाउँ पुग्यो रे उसले फेर गाउँ हलायो ।
उसका समर्थकले मेरो बुबाको जुठो समेत बारेन्न्न हेर।
उसका समर्थकले मेरो बुबाको जुठो समेत बारेन्न्न हेर।
कठै मेरो जिन्दगी गरिब भए पछी केही रहेन्छ