काठमाडौं लगायत देशैभरी ठगी धन्दा गर्ने गिरोह सक्रिय।

0
107

काठमाडौं लगायत देशैभरी ठगी धन्दा गर्ने गिरोह सक्रिय  हुन थालेका छन् । केही महिना यता आफ्नो स्थायी घर गोरखा जिल्ला पालुङ्टार वडा न ५ बताउने ,राम बहादुर बि.क उर्फ (राम श्रेष्ठ ) नाम ले चिनिने १) र,  लम्जुङ जिल्ला  घर भई हाल ललितपुर जिल्ला सेतीपाखा हात्ती बन डेरा गरी बस्ने बिना गुरुङ सहितको एक समूहबाट ठुलो रकम  ठगिएको पिडितले बताएका छन्।

 

उनीहरूले  विभिन्न समुह बनाएर विभिन्न ब्यक्तिहरुलाई  बल्ने ढुङ्गा ,बनझाक्री को हड्डि ,रेडमर्करी, नागरिकलाई नागमणि ,जस्ता बहुमूल्य चिजहरु छ भनि प्रलोभनमा पारि मोटो रकम ठगी फरार  भएका हुन्। बिना गुरुङले आफु माता र आफ्नो  श्रीमान झाक्री  भन्दै ठगीको धन्दा गरेको  प्रहरी परिसर जावलाखेलमा पडितले दिएको  जाहेरीमा उल्लेख छ।

 

 

सो समुहबाट ठगिएका पडित  मध्ये गोरखा लिल्ला बारपाक घर भएको हेमन्त मल्ल बिकाश थापा भन्छन् उनिहरुले हामी जस्ता दुर्गम भेेगका सिधासादालाई जाल बुनेर  फसाउने गरेको हुदा हामी जस्तो पिडाको अरु कसैले भोग्न नपरोस् भन्दै त्यस्ता ब्यक्तिबाट सचेत भइ यदि काहीँ कतै उनिहरु फेेला परेमा तुरुन्त प्रहरीलाई खवर गरिदिन पनि पिडितले हार्दिक अनुरोध गरेका छन्।

LEAVE A REPLY