
चर्चित गायिका बबिता बानियाँको स्वास्थमा केहि सुधार।

लाईभ दोहोरीका निकै चर्चित गायिका बबिता बानियाँ यति बलेा स्वास्थ्यमा गम्भीर समस्या परेर र चारदिन देखि चिरायु अस्पतालमा उपचार गराई रहेकी छिन्। चिकित्सका अनुसार काउन्ट लिको साइड ११हजार हुन पर्नेमा १६ हजार पुगेकोले अहिले केही सधार भेैरहेको र उनको छाती ब्लड टन्सिल सुगर र पिसाबमा समस्या देखिएको चिकित्सक जानकारी दिएका छन् ।
गायिका बबितालाई भेट्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, गायिकाहरू राधिका हमाल देवि घर्ति राधिका जुना श्रीस शुक्रबार अस्पताल पुगेका थिए।
उनलाई आइसियूमा राखेर उपचार गराउने तयारी गरको अस्पताले स्वास्थमा अब पहिले भन्दा सुधार आएकाले आइसियूमा जान नपरेको बबिताले बताएकी छिन्