
चौथो पटक ओली प्रधानमन्त्री बन्न सफल।


चौथौपटक प्रधानमन्त्री बन्न सफल भएका केपी अोली प्रतिनिधिसभाको ठुुलो दल कांग्रेसको समर्थनमा संबिधानको धारा ७६को उपधारा २अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् कांग्रेस एमाले बिच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति अासार १७ मा भए संगै ओली चौथौ पटक प्रधानमन्त्री बन्ने अाधार तयार भएको हो यसै बिच सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ।