
जिन गुरु हु भनी ,करोडौंको ठगी धन्दा गर्ने गिरोहको खोजी गर्दै प्रहरी।


नुवाकोट पन्चकन्या गाउपालिका घले भञ्ज्याङ् घर भएकोे सुब्बा लामा र बिमल तमाङ ले विभिन्न प्रलोभन मा पारी आफू लाई जिन गुरु हु भनी बल्नी ढुङ्गा बनाई दिन्छौ भनी करोडौ ठगी गरेका छन!!
ठगी को विवरण
१) तामाङ ले विभिन्न ब्यक्ति संघ ठगी को योजना बनाउदै बल्नी ढुङ्गा बनाईदिने बहाना गर्दै आयको छ ,र आफु जिनगुरु हु र मन्त्र प्रयोग गरि बल्नी जिनढुङ्गा ( ligte ston) प्राप्त गराई दिने प्रलोभन मा पार्ने गरेको छ ! सुरु मा तामाङ ले जिन तयार हुन सात वटाजल कुण्डमा गयर जल प्राप्त गर्नु पर्छ भन्ने बहाना पार्ने गरेको र ठगी को योजना सुरु गर्ने गरेको छ !जिन तयार भयो भन्दै नाटक गरि क्वर्ज सेतो ढुङ्गा मा ब्याट्री फिटिङ गरि ढुङ्गा बालेर देखाउने गरेको र पटक पटक पैशा माग्न सुरु हुन्छ ,दश लाख देखि पैशा माग्न सुरुवात हुन्छ र ,आफू लाई पुग्ने पैसा ठगी भय पछि भाग्ने गरेको छन!
निज हरु ले हाल विभिन्न ब्यक्ति सङ गरि बीस करोड भन्दा माथी पैसा ठगी गरि फ्रहार मा छन ! अहिले प्रहरि अपराध माहाशाखा कार्यलय बानेश्वर , मा पिडित हरु को उजुरी दर्ता गरियको छ!!