
योन धन्दामा नाबालिकाको प्रयोग गर्ने दुइ जाना पक्राउ।


काठमाडौ नयाबसपार्क मित्रनगर स्थित स्वागत रेष्टुरेन्ट बाट नाबालिकालाई योन धन्दामा लगाएको अभियोगमा २जना महिलालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरुमा दोलखा जिरी नगरपालिका ९ घर भएकी२५बर्षकी मन्जु भनिने श्रृजना तामाङ घिसिङनि र नुवाकोट बेलकोट नगरपालिका ४घर भएकी २६ बर्षकी निशा भनिने रमिला नेपाली रहेका छन् मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले बार संचालकलाई पक्राउ गरेको थियो साथै पीडित बालिकाको पनि उद्दार गरिएको छ । उनिहरुलाइ बार संचालकले वेटरमा काम लगाइ दिने अाशमा अार्थिक प्रलोभन देखाएर योन धन्दामा लगाउने गरेको र दैनिक५जना ग्राहक देखि १५ जना सम्म योन सम्पर्क गर्न लगाउने त्यो पैसा रेष्टुरेन्ट संचालकले उठाउने गरेको प्रारम्भिक अनुसन्धान बाट खुुलेको क्रियाकलापमा लगाउने गरेको पाईएको पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौ बाट मानव बेचबिखन अोसार पसार कसुरमा तीान दिन म्याद थपरे अनुुसन्धान भेैरहेको जानकारी प्रवक्ता गौतम मिश्रले जानकारी द।