
नेपथ्य संगीत समुहले काठमाडौको गोकर्णश्वर कनसर्ट आयोजना गर्दे।


नेपथ्य संगीत समुहले काठमाडौ गोकर्णश्वर नगरपालिकामा यहीँ चेेत ३० भब्य रुपमा कनसर्टको आयोजना गर्न लागेको छ।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन् । र अन्य चर्चित कलाकारको पनि उपस्थित संगी गुञ्जिने भएको छ।
सांगीतिक रूपमा नेपथ्य संगीत समुहले स्वदेशका मात्रै नभई बिदेशमा पनि उति नै ख्याती कमाएका छन्।
त्यस्तो तयारी र प्रचारप्रसारका माझ कन्सर्ट अगाडिको समयमा मञ्च पछाडि नेपथ्यमा रहेका ‘नेपथ्य’ ब्यान्डका ‘लीड भोकलिस्ट’ अमृत गुरुङको जोडदार प्रस्तुति रहने छ।
नेपथ्य संगीत समुह अर्थात् नेपथ्य ब्याण्ड नेपालको चर्चित ब्याण्ड हो। यसका प्रमुख गायक अमृत गुरूङ हुन्। छेक्यो छेक्यो देउराली डाँडा देखि सा कर्नाली सम्मका चर्चित गीतहरू यो समुहले गाएको छ। लोक भाकाका गीतलाई त्यसको मेलोडी नमारी युवा पुस्ताले रूचाउने किसिमका पप शैलीमा गाउनु यो समुहको विशेषता हो।
हाल सम्म यस ब्यान्डले देशका अधिकांश सहरमा कन्सर्ट गरिसकेको छ भने नेपालबाहिर १७ वटा मुलुकमा ८० भन्दा बढी सांगीतिक प्रस्तुति दिइसकेको छ ।
अमृत गुरूङ (स्वर) सुरज थापा (किबोर्ड) सुबिन शाक्य (ब्यास) निखिल तुलाधर (ड्रम्स) निरज गुरूङ(गितार) हरि महर्जन(गितार) |
|
पूर्व सदस्य(हरू) | |
---|---|
रविन श्रेष्ठ(स्वर) भीम पुन(ड्रम्स) दीपक राना |