बालेनको एक लाख जरिवाना निर्णयले एमाले पार्टी भित्र खैलाबैला।

0
11
messenger sharing button

 

बालेनद्वारा पालित पोषित एउटा नगर प्रहरीले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेछ। यसलाई दुई एङ्गलबाट हेरेेको बताएका छन् ।

नेता बस्नेतले बालेनले गरेको सो निर्णयलाई  सकारात्मक र नकारात्मक कोणबाट हेर्न सकिने भन्दै   सामाजिक संजाल यस्तो लेखेका छन्–

 

बालेनद्वारा पालित पोषित एउटा नगर प्रहरीले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेछ। यसलाई दुई एङ्गलबाट हेर्न सकिन्छ।

 सकारात्मक :  काठमाडौँमा हुने सयौं जुलुस सभा भन्दा एमालेको सभा अभूतपूर्व भयो जस कारण सफा गर्नको लागि मात्रै पनि बालेनलाई १ लाख भिख माग्न पर्यो ।

नकारात्मक : बालेनलाई यति धेरै एमाले फोबिया छ कि कुन दिन एउटा दन्ते कथामा ज्योतिषले बाघको आक्रमण बाट मर्छ भनिएको राजकुमार कोठाको कोठै थुनेर राख्दा पनि उक्त बालक उक्त राजकुमार वनको बाघलेले होइन किताबमा भएको बाघको चित्र हेरेर मृत्युवरण गरेको जस्तै बालेन पनि एमाले हेरेरै एमालेसँग डराएर सकिने अवस्थामा पुगेको छ।

 

 


whatsapp sharing button

twitter sharing button

 

 

 

LEAVE A REPLY