बालेनको कमजोरीलाई राम भन्न सकिन्छ तर काध थाप्नन नसकिने वडा अध्यक्ष नवराज पराजुली ।

0
31

whatsapp sharing button१० असार, काठमाडौं ।  काठमाडौं महानगरपालिका-३२ का वडाध्यक्ष नवराज पराजुलीले मेयर बालेन साहले गरेको  काम प्रति  राम राम भन्न सकिन्छ तर  कमजोरीलाई काँध भने थाप्नन  नसकिने बताएका छन् हामीले स्वतन्त्र मेयर भनेर कहिले पनि नराम्रो  नसोचेको   राम्रो काम गर्दा साथ दिएका छौं  उनको भनाई  थियो तर कमजोरी सच्याउन मान्नुभएन भने रामराम भन्न सकिन्छ तर काँध थाप्न नसकिने  उनलेे स्पष्ट पारेका  छन्

 

पराजुलीले २ असारमा नीति तथा कार्यक्रमको छलफलमा बालेनले छलफल स्थगित गरेर तीन राजनीतिक दलको गुटबन्दी भन्दै सामाजिक सञ्जालमा लेखेको स्टाटसप्रति दुखेसो पोखेका हुन् ।

‘हामी जनताबाट निर्वाचित भएका हौं, अधिनायकवाद विरुद्ध लडेर आएका हौं । तर स्टाटसमा हामीलाई निरंकुश  भन्नुभयो । तर हामी कसरी अराजक हुन सक्छौं ? हामी मिलेर जान चाहन्छौं,’पराजुलीले भने ।

मेयर साहप्रति इंगित गर्दै उनले नेताहरूलाई व्यक्ति विशेष तोकेर स्टाटस हाल्दा मर्यादाको पनि ख्याल राख्न सचेत गाराएका छन्

 

LEAVE A REPLY