ब्रक ईद{उल-अजाह)कोअवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिने निर्णय ।
काठमाण्डाै – सरकारले असार ३ गते सोमवार सार्वजनिक बिदा दिने भएको} छ । बक्र ईद (उल–अजहा) का अवसरमा सरकारले सोमवार सार्वजनिक बिदा दिएकाे हो ।
२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।