भाइरल बालगायक सचिनको दुखद निधन।

0
9

काठमाडौँ ।  भाइरल बालगायकका रुपमा परिचित सचिन परियारको १३ वर्षकै उमेरमै   दुखद  निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो ।  अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दिएको थियो ।

उनको सिभियर निमोनिया र पल्मोनरी ह्यामरेजका कारण बिहीबार  निधन भएको  रुपमा परिचित सचिनले हालसम्म  थुप्रै गीतमा  आफ्नो सुनौलो स्वर दिएका  छन्, ।अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।

यस्तै  हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको  ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन्

 

LEAVE A REPLY