भाटभटेनी बारे प्रष्ट पारेकोमा प्रचण्डले ओलीलाइ दिए बिशेष धन्यबाद।

0
7

काठमाडौँ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले केपी अोली माथि  व्यंग्य गर्दै बिशेष धन्यबाद व्यक्त गर्नु भएको छ।  भाटभटेनी सुपर मार्केट कस्को हो  पटकपटक प्रचण्डकै यसमा लगानी छ भन्ने कुराले आफुले हैरानी खेपेको सुनाउदै उहाँले जुन जुन भ्रम थियो म माथि पनि विभिन्न आरोप थियो त्यसमा अोली  स्वंयमको संलग्नताले एमाले पार्टी  भवन बनाउन दिएको दानले प्रमाणित गरेको बताएका छन् ।

सहकारी ठगीको विषयमा ओलीले संसदीय     छानबिन समिति बनाउने कुराको विपक्षमा रहेका बेला आफूले लामिछानेलाई छानबिन समितिका लागि सुझाव दिएको र निर्दोष प्रमाणित गर्न भनेको बताए।’

 

LEAVE A REPLY