
मानव अधिकार, एबम कैदी बन्दी न्यायीक सरोकार मन्च नेपालले गर्यो, बन्दी जीवन काटी अलपत्र परेकाको उद्धार ।


मानव अधिकार एवम कैदी बन्दी न्यायीक सराेकार मन्च नेपालले बिभिन्न कसुरमा जेल सजाय काटेर, घर परिवार तथा समाज बाट तिरस्कृत भई बुझि लिन नआएका बन्दीहरुलाइ मिति 20८१/६/२१ का दिन बुझिलिएको छ। उनिहरू काे खान बस्न र बाँच्न पाउने अधिकार सुनिश्चित हुनु पर्छ भन्ने हेतुले ले ५६ जना बन्दी जीवन काटेका बन्दीहरूलाइ यस सस्था ले बुझि सम्वन्धित ब्यक्तिका घर परिवार र गाउँका सबैलाई काउंसलिंग दिई परिवारको जिम्मा लगाएको छ ।
र उनीहरूका परिवारका सदस्यहरुले यस संस्थाले गरेको काम प्रति मुरी मुरी धन्यबाद दिएका छन् ।