सूचना सूचना सूचना – मानिस हराएको सूचना

0
100

:मानिस हराएको सूचना:

नाम: खड्क बहादुर आले
उमेर: करिब ६० वर्ष
स्थायी ठेगाना: शान्तिनगर गाउँपालिका–३, दाङ
हराएको स्थान: शंखरापुर क्षेत्र, ललितपुर

शारीरिक हुलिया: गहुगोरो रङ्ग

दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–३ निवासी खड्क बहादुर आले केही दिनदेखि सम्पर्कविहीन अवस्थामा हुनुहुन्छ। उहाँ ललितपुरको शंखरापुर क्षेत्रबाट हराउनु भएको हो। मानसिक अवस्था सामान्य नभएको हुनसक्ने परिवारले बताएका छन्।

यदि उहाँलाई कसैले देख्नुभएको छ वा केही जानकारी प्राप्त भएको छ भने नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन वा तलको नम्बरमा तुरुन्त सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।

📞 सम्पर्क: ९८६३९१४९५५ (परिवारजन)

 

LEAVE A REPLY