मुक्तक : भावना सिंह

0
7

 विचार गर्नु आँखा अगाडि छल हुन सक्छ

कहिले भने अविस्मरणीय पल हुन सक्छ

हार नखानु जीवनमा कहिल्यै काँही पनि

नाटक गरेका आँसु पनि जल हुन सक्छ ✍️

LEAVE A REPLY