
लायन्स क्लब द्रारा आयोजित “घर देखी घाट सम्म” कार्यक्रम सम्पन्न ।


जहां आवश्यकता त्यहाँ लाईन्स
२०८१-६-१६ बुधवार का दिन Lions International District 325 I Nepal ले Baghmati area को ३२ वटा Club हरु को संयुक्त आयोजना मा Pashupati आर्यघाट मा आयोजित “घर देखी घाट सम्म” कार्यक्रम Hunger Relief को लागी रक़म donate गर्ने कार्यक्रम Cluster Chief Lion Anita Thapa Bista ज्यु को सभापतित्व, LCIF Area Leader Lion Rajan Lamsal को प्रमुख आथित्यता, First VDG Lion Parbati Kharel Pandey , PDG Lion Indu Lamsal , District Chief Advisor Lion Shailendra Mohan Bhattarai , PRO In-Chief Lion Bishnu Bhandari , Food & Emergency Relief Lion Janardhan Phuyal , District Executive Lion Bina Thapa , Cabinet Officers हरु लगायत विभिन्न Club वाट पाल्नु भएका अध्यक्ष , VST , Bal Kumari Sangla का सल्लाहकार तथा वरिष्ठ पत्रकार Lion Rajan Thapa , लगायत समाजसेवी, संचारकर्मीहरु को बाक्लो उपस्थिति मा सम्पन्न भयो।
युबराज थापा बैरागी ठूला मनएका समाजसेवि हुनुहुन्छ।ऊहाँले दुनिया दाजु भाई, आमा बुवा अनि दिदी बहिनीहरुको अन्तर्मन को सहयोग बाट धेरै बालबालिकाहरु लाई बिगत १९ वर्षदेखि पालिरहनु भयको छ्। जो अधिकांश बालबालिकाहरु सरकार का निकाय बाट आएका हुन भन्ने हामीलाई जानकारी भएको छ्। बालबालिका राखीरहेकाे उक्त जग्गा अहिले छाड्नु पर्ने भएको छ। अन्त कतै लगेर राख्न सकिने तत्कालकाे अबस्था छैन।

युबराज ले सम्बन्धित निकाय सग कम्तिमा २ रोपनि जग्गा त मागेको रहेछ्न् ।भवन आफै बनाउने भन्नु भएको छ। तर स्थानिय सरकार किन मौन छ।

उक्त कार्यक्रम मा बेबारिसे शव व्यबस्थापन का लागी रू १०००००/- (रू एक लाख) Vinay Jung Basnet ज्यु लाई र द्वन्द पीड़ित अपांग समाज नेपाल लाई खाद्यान्न को लागी रू ११०००/- (रू एघार हज़ार) को Cheque प्रमुख अथिति वाट हस्तान्तरण गरियो।नगद रक़म रू ५०००/- देखी माथी योगदान गर्ने Club हरू लाई सम्मान पत्र वाट सम्मानीत गरीएको थियो।
32 वटा Club का सहयोगी मन भएका अध्यक्ष हरु लाई टेम्पल गणेशका अध्यक्ष सुमना खरेलले विशेष धन्यवाद प्रकट गर्नुभयाे। वहाँ हरु को साथ र सहयोग ले हामी यो कार्यक्रम गर्न सफल भएका थियौ उहाँले बताउनु भयाे।