वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि (रास्वपा)का कार्यकर्ता द्वारा आक्रमणको प्रयास।  

0
5

२ माघ, काठमाडौं ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यर्ताहरूको आक्रमणको निशानामा परेका छन्  ।

त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस  सकिए लगत्तै बुधबार  थुनछेक बहस सकिएर  बाहिर  निस्कने क्रममा शो  आक्रमण भएको हो।

प्रहरीले भने अधिवक्ता त्रिपाठीमाथि हातपात नभएको दाबी गरेको छ । ‘स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा उहाँमाथि भिडभाडतिर जानुभएछ । त्यसपछि धक्काधक्की भएको हो,’ जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले भने, ‘डीएसपीको कमाण्डमा हाम्रो टोली त्यही छ ।’

अहिले स्थितिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ भने त्रिपाठीलाइ प्रदर्शनकारीवाट सुरक्षित स्थानमा राखिएको छ।

 

LEAVE A REPLY