सहकारी बिवादका बारे संसदीय छानबिन बनाउने शिर्ष नेताहरू बीच सहमति

0
4


सत्तारूढ पार्टी र प्रतिपक्ष बिचको लामो बिवाद अन्तत सहमति  जुटेका छ ॥ शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख नेताहरु बीचको छलफले शो सहमति जुटेको हो ॥ तर सम्पुर्ण सहकारीको समस्या केन्द्रित भएर हो या रबि लामिछाने माथि मात्रै केन्द्रित हो त्यो स्पष्ट छैन बैठकमा संसदीय समिति कार्यादेश [टिअोअार]  बारे पनि भोली कुरा मिल्ने कांग्रेसका प्रमुख सचेतक लेखकले जानकारी दिए ॥ संसदीय समिति टिओआर बनाउने बारे कानुन मन्त्री पदम गिरी कांग्रेस एमाले रास्वपा र माओबादीकाा प्रतिनिधि बसेर टुंगाउने सहमति भेएको  हो   ॥


कानुन मन्त्रीको नेतृत्वमा बनेको टिओआर तय गर्ने समिति बाट एमालेका महेश बर्तेला कांग्रेस बाट जिवन परियार रास्वपा बाट शिशिर खनाल छन् माअोबादी बाट भने प्रतिनिधि चयन गरिएको  छैन पत्रकार संगको कुरामा लेखकले अाज हामी  तीन शिर्ष नेता बीच छलफल  सदनको बिषयलाई लिएर सकारात्मक रूपमै अगाडी बढ्छ सहमतिको कार्यादेश  के हो भन्ने बारेमा काम कुरा भएको छ यो उपलब्धिलाई सकारात्मक रुपमा लिनु पर्छ कानुन मन्त्रीले सहजिकरण गर्नु हुन्छ यसमा सबैको समान धारण बनेको छ सहकारी बारे संसदीय छानबिन बनाउने कुरामा सबै दलको सहमति रहेको लेखकले जानकारी  दिए ॥

LEAVE A REPLY