
काठमाडौ जिल्ला अदालतको फेैसला उल्टाउदै उच्च बाट सन्दिले पाए सफाइ


२ जेठ काठमाडौ ,अन्तत उच्च अदालत पाटले क्रिकेटर सन्दिप लामिछानेलाइ जिल्ला अदालत काठमाडौले गरेको फेेैसला उल्टाउदै जबर्जस्ती करणीको मुद्दामा सफाइ दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देब भट्ट र अन्जुु उप्रेती ढकालको संयुक्त इजलासलेे यस्तो फेेसला गरेको हो ॥ यस अघि उनलाई काठमाडौ जिल्ला अदालतले ८बर्ष जेल र ५ लाख जरिवानाको फेैसला सुनाएको थियो । पछिल्लो फेैसला लगत्तै लामिछानेलेलाई पनि क्यानले निलम्बन फुकुुवा गरी सकेको छ र उनी बिश्वकप टि-20 खेेल्न पाउने भएका छन्।