भरतपुर महानगरले कक्षा११मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण।

0
11

 भरतपुर महानगरपालिका अन्तर्गत कक्षा ११ मा अध्ययनरत  विद्यालयका २ सय ६६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ  ।

आवेदन भर्ने विद्यार्थीहरु मध्येबाट छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुरुप विद्यार्थीको क्षमता र योग्यताका हेरेर  छात्रवृत्ति प्रदान गरिएको महानगरले जनाएको छ।

छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ छन् र अन्य विषयका लागि ७७ जनाले अध्ययन गर्न पाउनेछन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका ८, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना छन् ।

महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको छछात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ छन् भने अन्य विषयका लागि ७७ जनाले अध्ययन गर्न पाउनेछन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका ८, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना छन् । गत वर्ष महानगरले २ सय ७४ जनालाई छात्रवृति दिएको थियो ।

LEAVE A REPLY