सचेत नागरिक अभियान नेपाल, र नगर बिकास मिडियाको , सहकार्यमा चियापान कार्यक्रम सम्पन्न।

0
8

” सचेत नागरिक अभियान नेपाल, र नगर बिकास मिडियाको , सहकार्यमा आज संयुक्त रुपमा चियापान कार्यक्रमको आयोजना  गरेको छ। बिजया दशमी , शुभ दिपावली , छठ, पर्वको नेपाल सम्वतको, अवसरमा सचेत नागरिक अभियान नेपाल  र नगर बिकास मिडियाले  संयुक्त रुपमा चियापान कार्यक्रमको शुभकामना आदन प्रदान गरेको हो।

दिउँसो १ बजे  देखि २ बजेसम्म तारकेश्वोर नगरपालिका  गुम्बा (अनुपमद्वार नजिक )    शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको थियो।कार्यक्रममा विभिन्न राजनीतिक, दलका नेता, कानुन  व्यवसायी, कलाकार,   पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी,  ,  पत्रकार लगायतका महानुभाव एवं शुभेच्छुकको सहभागिता रहेको थियो

सो कार्यक्रममा बोल्दै सचेत नागरिक        अभियानका अध्यक्ष एवम् चर्चित अधिवक्ता  रामेश्वर भण्डा्रीले अहिले समाजमा भएको हरेक कुरामा सचेत हुनुपर्ने बेला आएको र आज सरकारका तिनतहकाले मुलकको बिकास अनि समृद्धिमा लाग्नुपर्ने जस्ता कुरा बताउदै सबैमा शुभकामना व्यक्त गर्नुभयो ।

LEAVE A REPLY