बेवारिसे अवस्थामा फेला परेकी महिलाको परिवार खोज्दै प्रहरी।

0
11

प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरी गस्ती टाेलीले भक्तपुरको चाँगुनारायण नगरपालिका ५ नं वडाबाट आफ्नो नाम, थर वतन बताउन नसक्ने अन्दाजी बर्ष ३० को महिलालाई अलपत्र, बेवारिसे अवस्थामा फेला पारेको छ ।

ति महिलाको मुखमा घाउ भएको, दुवै आँखाको वरिपरि निलो र आँखाभित्र रातो भएको, झट्ट हेर्दा कसैले कुटपिट गरेको जस्तो देखिन्छ । उनलाई अहिले मानव कल्याण समाज (सेवा घर) झाैंखेलमा राखिएको छ ।

उहाँको परिवारको खोजी कार्यको लागि यो पोस्टलाई सक्दो सेयर गरी सहयोग गरिदिनुहुन अनुरोध छ ।

सम्पर्क नं: 9851274833 अथवा 9851274830
#HelpPost #ShareThisPost

LEAVE A REPLY