
ग्यान बस्नेतको निर्देशनमा कृतिका र बसन्तको रोमान्स ।


भर्खरै एउटा नया म्युजिक भिडियो सार्बजानिक भएको छ प्रवेश राइको शब्दमा रहेको गीतको भिडियो युवा पुस्तामा चल्ने खालको हुदा यो भिडियोले राम्रो प्रतिकृया पाउनेमा निर्देशक बस्नेत ढुक्क हुनु हुन्छ
, क्यामेरा बस्नेतलेनै चलाएका हुन भने सम्पादन प्रवेस राइले गर्नु भएको छ, भिडियोमा नायिका कृतिका र बसन्त लामालाइ देख्न सकिने छ ।