,चलचित्र‘रातो घाम’को शुभमुर्हत सम्पन्न।

0
28

चलचित्र ‘रातो घाम’को शुभ मुर्हत सम्पन्न

मङ्सिर ४ काठमाडौ ,चलचित्र‘रातो घाम’को शुभ मुर्हत सम्पन्न गरिएको छ । चलचित्र युनिटले राजधानीको भद्र्काली मन्दिरमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको मुर्हत कार्य सम्पन्न गरिएको हो । ग्रेट हिमालयन फाउन्डेसनको व्यानरमा निर्माण हुँदैछ । । सुशील आले थापा मगर ,कमल बहादुर बुढाथोकी, ढ्क बहादुर श्रेष्ठ, शान्तिदिप रेग्मी निर्माता रहेको फिल्ममा रहेका छ्न।

प्रदिप पाठक नकली प्रचण्डको निर्देशन रहने छ। चलचित्रमा को कथा शान्तिदिप रेग्मीले लेखेका छ्न । गितकार कमल बहादुर बुढाथोकी रहेका हुन।

टपन मिश्र को छायांकन, मनराम केसि को नृत्य, जगत तामाङ को द्वन्द्व, सुमन खकुरेल को सम्पादन कलर हुने छ।
शुभमुहूर्त कार्यक्रमा यो चलचित्रका निर्माण टिम तथा चलचित्रका मुख्य कलाकारहरु
नायक युद्ध जङ्ग थापा नायिका प्राप्ती बुढाथोकी रहेको छ्न।
चलचित्रमा बद्री पुडासैनी , मनराम केशी , भगत शाह, जगत तामाङ्गलगायतको छ्न ।

निर्देशक प्रदीप पाठक ले निर्देशन गर्नेे चलचित्रको
क्ल्याप हानेका छन्। नरिवल फुटाएर शुभमुहूर्त गरेको चलचित्रको सामाजिक कथामा आधारित हुने निर्माताको दाबी छ। निर्देशकले यो चलचित्र आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउदै भने, ’यो चलचित्र मेरो लागि निकै च्यालेन्ज छ।

निर्माता ढक बहादुर श्रेष्ठका अनुसार यो चलचित्र फरक तरिकाले निर्माण हुने भएकोले आफु यो चलचित्रको निर्माणमा जोडीएको बताए ।

फिल्मको छायांकन मङ्सिर १६ गते बाटै सुरु हुने भएको छ।
करिब ३० दिन छायांकन सेड्युल रहेको यस फिल्मको छायांकन काभ्रे र ताप्लेजुङका विभिन्न रमणीय स्थानहरूमा गरिँदैछ। नेपालीहरुले विभिन्न काल खन्डमा मोखियाहरुले दिएका दुख पिडाहरुको बारेमा कथा फिल्मले सामाजिक यतबोल्नेछ। नेपाली समाजमा रहेको रुढीबादी चरीत्र प्रस्तुत गरिने छ।

चलचित्रका कथा लेखक शान्तिदिप रेग्मीले भने
अरु नेपाली चलचित्रमा भन्दा ‘रातो घाम’ मा दर्शकले फरकपन पाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘म नेपाली चलचित्रभन्दा पनि विश्व चलचित्र भनेर ट्याग दिन रुचाउँछु किनकी विश्वभरिकै दर्शकलाई लक्षित गरेर बाहिर अझै जाओस् भन्ने आशा हो । एकदमै राम्रो चलचित्र बन्दै छ , तपाईहरुको सहयोगको खाँचो छ।उहाँका अनुसार चलचित्रमा हाँसो, त्रास, र असफलता सफलता सहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ ।

चलचित्रका नायक युद्ध जङ्ग थापाले आफुले सानै बेलादेखी नै फिल्म हेर्दै सिक्दै आएकोले अहिले आएर चलचित्रमा मुख्य पात्रको रूपमा खेल्न पाउदा आफु निकै उत्साहित रहेको बताए ।

LEAVE A REPLY