
प्रचण्डबाद रबि बाद र बालेन बाद जिन्दाबाद । दिनेश लामिछाने


हिजोको युग देखि अाजको युग सम्मको इतिहासलाई अध्यन गर्ने हो भने हो भने जो कोहीले पनि काहीं न काहिँ कुनैकुनै रुपमा समाज रुपान्तरणको महान यात्रामा बिधिको शासन प्रक्रियामा त्याग संघर्ष र योगदान समर्पण गरेका छन् र ठुलो संख्यामा देशका लागि बलिदान पनि देएका छन् । गोपाल बंश महेश पाल बंश लिच्छबी काल देखि शाह बंंश हुदै राणा काल सम्म सम्म मुक्तिका निम्ति लडेका अाहुती देएका छन् बिकशित देशको संघर्ष को उपलब्धि हेर्न हो भने अार्थिक अर्थतन्त्र बिकास र समृद्धिले अाकाश छोएको छ नयाँ प्रविधिले नयाँ फड्को मारिरहेको छ ।हाम्रो राजनीतिक परिवर्तनको मार्गले खासै चित्त बुझ्दो उन्नति गर्न सकिरहेको छैन त्यसको एउटै कारण हो राजनीतिक अस्थिरताको चक्रबिउ र घेेेेेेेेेेराबन्दी तर देश नै परिवर्तन भएको छैन भन्ने भाष्य प्रकट भएको छ भने त्यो गलत मानसिकता पैदा भएको हुन सक्छ हिजोको परिवर्तनले नै अाज संघीय लोकतन्त्रिक गणतन्त्रिक ब्यवस्था प्राप्त र त्यसको नौलो मौलिक अभ्यास भैरहेको छ जनमुखी संविधान हामीले पाएका छौ खुल्ला राजनीतिक बाट प्रतिस्पर्धा गरेर अाउन कसैलाई पनि बन्देज गरिएको छैन नयाँ नयाँ राजनीतिक पार्टीको उदय हुनु स्थानीय निकायमा जनताले अाफुले चुनेको जनप्रतिनिधि पाउनु त्यसको उपलब्धि हो भन्न हिचकिचाउन हुन्न तर संसदीय पद्धति र प्रक्रियामा सुधार भने धेरै कुरामा ल्याउन अावश्यक छ ।सस्त्र जनयुुुुुद्द देखि शान्ति प्रक्रियाको अहिलेको नेपाली जनताले प्राप्त गरेको राजनीतिक परिवर्तनको र त्यसको नेतृत्व प्रचण्डले गरेका थिए भने अब सुखी नेपाली समृद्ध नेपाल बनाउने त्यसको नेतृत्व नयाँ बिचारका बालेन शाहा जो पेशाले इन्जिनियर थिए उनि गित पनि परिबर्तन मै जोड दिएर गाउथे जो काठमाडौ जिल्ला बाट प्रमुखमा एकासी छलाङ मारे अबको बाटोमा उनले देशलाई सहि गति दिन सक्छन् भन्ने अजङ्ग प्रश्न चिन्न खडा भएको छ समय फेरिएको छ तेज रफदार प्रविधिको बिकाशको युगलाईमा अगाडी बढाउन सक्नु पर्छु ा र अर्को जनताको मन मस्तिष्कमा भरोसा गर्न योग्य रबि लामिछाने लामो समय अमेरिका जिवन बिताएर अाफ्नो देशलाई बनाउने हुट हुटी अबको नयाँ अग्नि परिक्षामा नयाँ बादको सरुवात हुन्छ त ।