सुरेन्द्र ढकाल प्रतिष्ठानको सहयोगमा ३५ जना जेस्ठ नागरिक भालेस्वर पुगे।

0
14

सुरेन्द्र ढकाल प्रतिष्ठानको सहयोगमा ३५ जना जेस्ठ नागरिक भालेस्वर पुगे ।


आज मिति २०८१ साल मंगसीर ८ गते शनिवारका दिन सुरेन्द्र ढकाल प्रतिष्ठानको प्रायोजन तथा श्री वानेश्वर गुठीको आयोजनामा वानेश्वर खरिवोट क्षेत्रका स्थानीय ३५ जेष्ठ नागरिकहरुलाई चन्द्रगिरी स्थित भालेश्वर महादेव दर्शन गराउने कार्य सम्पन्न गरियो ।

LEAVE A REPLY