
भौतिक यातायात मन्त्री सेठ लाई बालेनले दिए धुलो उपहार ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत मेयर बालेनले आक्रोश व्यक्त गर्नुृभएको हो । महानगरपालिकाले आज उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै एक ट्रक धूलो उपहार भन्दै सडक डिभिजन काठमाडौंको प्रवेशद्वारमा खन्याइदिएको थियो ।
त्यसपछि सडक डिभिजनले बालेनको हर्कत सैह्य नहुने भन्दै चेतावनी दिएको थियो । उक्त चेतावनी लगत्तै बालेनले आक्रोश व्यक्त गर्नुभएको हो ।
अहिलेको सरकारले ज्यान लिन सक्छ रे ? लेऊ न त , म के बर्गैनिङ गरेर बसेको छु र ? तिमीहरु सँग ? को डराको छ र सक्छौ भने ल आऊ भनि समाजिक सन्जालमा त्यसो लेखेेका थिए।