कांग्रेस र एमालेसंँग सम्बन्ध तोड्दै ,माओवादीसंँग जोड्दै।

0
5

काठमाडौ १२,नेपाल कम्युनिस्ट पार्टी  माओवादी  केन्द्र  नुवाकोट काठमाडौ समन्वय समितिले गरेको ८औ बिस्तारित बैठकमा युवा युवतीहरुको पार्टी प्रवेशले तिब्रता पाएको छ। नेेेकपा माओवादीका उपमहासचिव मात्रिका यादव र बागमती प्रदेेश सभा सदस्य सरल सहयात्रीको प्रमुुख आतिथ्ययतामा सुुदिप अधिकारीलेे कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो।   भष्टचारले आक्रान्त बनाएको सुशासन ल्याउन नसकेको  दिनप्रतिदिन महंगीको मार खेेप्ननु परेको र देशमा रहेका हरेक नौजवान  युवाहरु वैदेशिक रोजगारमा निर्भर हुनु परेको बाध्यता र यसको समस्या समाधान अब अर्कको कुनै अमुक पार्टीले समस्या समाधान गर्ने नसक्ने र यसको समाधान मात्र माओवादी पार्टीले मात्र  गर्न सक्नेे भन्दै  कांग्रेस र एमाले बाट पार्टी परित्याग गरि संगीता खतिवडा र दिपक नेेपाल माओवादी पार्टीमा प्रवेश गरेका  हन्।

LEAVE A REPLY