नुवाकोटको शिवपुरी ७ सुर्यचौरमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना चिनिया नागरिक सहित पाँचजनाको मृत्यु ।

0
6

काठमाडौंबाट रसुवाका लागि उडेको एअर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरी     गाउपालिका ७ सुर्यचौरमा दुर्घटना  हुदा  चिनियाँ नागरिक जुदाड टाङ, जिई ली, यियाद वु र जेमिङ  सि  सहित  पाँच  जनाको मृत्यु भएको छ।                                              दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाउनु भएको थियो ।

 

LEAVE A REPLY