भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्कर बाट ज्यान गुमाउने ब्यक्तिको पहिचान खुल्यो।

0
6
काठमाडौ बाट आइरहेको बा४९प ८९४४ नम्बरको स्कुटीलाई सोही दिशाबाट आइरहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले गठ्ठाघर बस स्टपमा दिउँसो करिब २ बजेको समयमा ठक्कर दिएको थियो । ट्रक चालकले जानीजानी स्कुटी चालकको ज्यान लिएको भन्दै स्थानीय आक्रोशित भएका थिए। स्थानीयको प्रदर्शनका कारण सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

LEAVE A REPLY