अनायासै मन भित्र हावाहुरी चलेको छ।हिमा मगर

0
8

मुक्तक १ :
अनायासै मन भित्र हावाहुरी चलेको छ।
यसरी साँझ बिहान मजदुरी चलेको छ।
यहाँ अरुको झन विश्वास गर्नु कसरी
आफ्नैबाट पिठ्युँमा छुरी चलेको छ।

मुक्तक २

अनेक थरीका  मन भित्र रहर आउँछ
अकालमै जान्छ् की ज्यान डर आउँछ
दिन हुुँ  दिन उड्ने देखि गुड्ने सवारी
मेरै देशमा  दुर्घटनाका  खबर आउँछ ।    मुक्तक लेखक : हिमा मगर।

LEAVE A REPLY