नुवाकोट ककनी गाउँपालिका वडा नं.२ मा माओवादी केन्द्रका उमेदवार कृष्ण घिमिरेले मारे बाजी।

0
10

नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं.२ का माओवादी केन्द्रको तर्फका उमेदवार  कृष्ण घिमिरे १०८५ मतका साथ बिजयी  भएका छन्।

ककनी गाउँपालिका २ को अध्यक्षमा कांग्रेसका सूर्य तामाङ ५ सय ८७ मत ल्याएर दोस्रो भए भने एमालेका यमबहादुर लामाले ३ सय ४१ मत ल्याएर तेस्रो भएका छन् ।

रास्वपाका उम्मेदवार मंगलसिद्धी लामा तामाङले ८३ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवारले २८ मत प्राप्त गरेका थिए

LEAVE A REPLY