आबाज बिहीन को आबाज बुलन्द गर्ने आशिका पक्राउ।

0
10

समाजमा भएका बेथितिको आवाज बुलन्द गर्ने एक चर्चित  सामाजिक अभियान्ता एवम् कलाकार आशिका तामाङलाई बुधबार दिउँसो     प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ।

आबाज बिहीन को आबाज  बेयसहाराको निम्ती सहारा  राज्यको लुट, बेथिती, भ्रष्टचार, घुसखोरी र अन्याय बिरुद्द  कठोर रुपमा उत्रिएकी  बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंको स्वयम्भूबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

विनाकारण महिला कर्मचारी निकालेको भन्दै तामाङक २४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध गरेकी थिइन्।तामाङविरुद्ध प्रहरीमा अभद्र व्यवहारसम्बन्धी जाहेरी परेको  थियो । सोही जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको  प्रहरीको भनाइ छ।

 

LEAVE A REPLY