
काठमाडौको विभिन्न जिल्लालाई अखडा बनाई ठगी गर्दै हिड्ने गिरोह सक्रिय।


नुवाकोट जिल्ला खरानिटार घर बताउनी राजन बिश्वकर्मा उर्फ (बिष्णु ) नामले परिचित र अर्का दाङ जिल्ला हेकुली वडा न२ घर बताउनी चिरञ्जीवी भट्टराई नाम का समेत दुई जना समूहको मिलेमतोमा बल्नी ढुङ्गा छ भन्दै पचास जना भन्दा धेरै संग करोडौं रकम ठगी गरेर फरार भएका छन, ।
बिश्वकर्मा र भट्टराई दुई समूह ले धेरै जसो सोझा साझा एकल महिलालाई विभिन्न प्रलोभन मा पारी झुठो आशा देखाउदै आएको पिडित हरु को भनाई छ।उनिहरुले विभिन्न जिल्लामा आफ्नो अखडा बनाई नुवाकोट ,धादिङ ,रसुवा ,बर्दिबास ,सिन्धुली, काठमाडौ समेत का ठाउँ हरु लाई मुख्य अखडा बनाउदै आयको पिडित हरु बाट बुझिन्छ कि उक्त समुले थरी थरिका क्रीस्टल cowrz ढुङ्गा लाई बासको कप्टेरा मा तार अर्थिङ जस्ता चिज जडानगरि बल्नी चिमजस्ता चिज फिटिङ्ग गरि बहुमुल्य बल्निढुङा हो, भन्दै ठगी गर्दै आएको बुझिएको छ।
पीडितहाल किड्नी बिरामी भएको र,टिचिङ हस्पिटल मा उपचार गराइरहेका छन्। भने यता उपचार गर्न भनी जम्मा गरेको रकम ठगिएपछि आफुहरु ठुलो संकट झेलिरहेको छन्
सो समुहबाट ठगिएका पिडित मध्य बिनोद खड्का र नर बहादुर खड्काथोकी रहेका छन् । हाल उनिहरुको काठमाडौ प्रहरी परिसर भद्रकाली मा उजुरी दर्ता भएपछि उनिहरुको खोजी कार्य भैरहेको छ।