
केही समय भित्र दुर्गा प्रसाईं काठमान्डौ झर्दै।


उक्त प्रदर्शनमा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनाम ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।
काठमाडौंमा उत्पाद मचाएर उत्तरप्रदेश प्रयागराजमा फेेला परेपछि उनलाई प्रहरीको बिशेष ब्युरोको टोलीले नियन्त्रणमा लिएको थियो