
कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालत बाट अनुमति ।

९ जेठ ,२०८१ नागरिकता किर्ते अाारोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्ययक्ष कैलाश सिरोहिलाई जिल्ला अदालतले धनुषाले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।जिल्ला सरकारी वकिल कार्यलयले ५दिन हिरासतमा राख्न माग गरेको थियो जिल्ला न्यायाधीश चुुुुुुुुुुुुुुुुुुुुडाम खड्काको इजलासले तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो श्रेस्ततेदार कैलाश भट्टराईले जानकारी दए । काठमाडौ प्रहरी अनसनधान कार्यालयले सिरोहियालाई मंगलबार राति नै जनकपुर लगिएको थिय


र यसै बीच राष्ट्रिय स्वतन्त्र पार्टीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियामाथिको अनुसन्धान प्रेस स्वतन्त्रतामाथिको हनन नभएको स्पष्ट पारेको छ ा पार्टीका प्रवक्ता डा मुकुल ढकाल बाट जारी बिज्ञप्ति भनिएको छ कि अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले सिरोहियालाई पक्राउ गरिएको भन्दै विधिको शासनलाई सरकारले ख्याल गरेको कुरा बिज्ञप्ति बाट मार्फत प्रष्ट पारेको छ









