मुलुकको राजनीतिक स्थायित्वको लागि गठबन्धन आवश्यक रहेको ।डा शेखर कोइराला

0
15

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थायित्वका लागि काँग्रेस–एमाले गठबन्धन     आवश्यक रहेको बताउनुभएको छ ।

मध्यरातमा राजनीतिक गठबन्धन परिवर्तनः राष्ट्र निर्माण कि स्वार्थका लागि हो उनले प्रश्नन गरे ।

फ्रान्समा असाधारण उच्च दांवको चुनाव सुरु भएको बारे चर्चा गर्दै उनले  पूर्वनिर्वाचन सर्वेक्षणमा चरम दक्षिणपन्थी अग्रस्थानमा भएको कुरा स्पष्ट पारे

खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व प्रदान गरी सुशासन कायम गर्ने स्पष्ट पारे । उनले ठूला दुई राजनीतिक दल पालैपालो सरकार चलाउने सहमति भएको बताए ।

‘मैले लामो समयदेखि स्थायी सरकार र सुशासनको वकालत गरिरहेको थिएँ, जुन कार्यान्वयनमा नआएको कांग्रेस–एमाले गठबन्धनले संविधान संशोधन र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने हो’, उनले स्मरण गराए ।

यद्यपी उनले प्रधानमन्त्रीसँग फ्लोर टेस्टको सामना गर्ने अधिकार भएकाले पदबाट राजीनामा दिनुको कुनै अर्थ नभएको बताए । अबको सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने नेताले बताए ।

 

LEAVE A REPLY