काठमाडौ जिल्ला अदालतको फेैसला उल्टाउदै उच्च बाट सन्दिले पाए सफाइ

२ जेठ काठमाडौ ,अन्तत उच्च अदालत पाटले क्रिकेटर सन्दिप लामिछानेलाइ जिल्ला अदालत काठमाडौले गरेको फेेैसला उल्टाउदै जबर्जस्ती करणीको मुद्दामा सफाइ दिएको छ।  उच्च अदालत पाटनका न्यायाधीश   सुदर्शन देब भट्ट र अन्जुु  उप्रेती  ढकालको  संयुक्त इजलासलेे यस्तो फेेसला गरेको हो ॥  यस   अघि      उनलाई काठमाडौ जिल्ला अदालतले ८बर्ष जेल  र ५ लाख जरिवानाको   फेैसला सुनाएको थियो    ।                                                                                           पछिल्लो फेैसला लगत्तै लामिछानेलेलाई पनि क्यानले       निलम्बन फुकुुवा  गरी सकेको छ र उनी बिश्वकप टि-20 खेेल्न पाउने भएका छन्।

LEAVE A REPLY