सरकारले निर्माण व्यवसायीको एक खर्ब बक्यौता रकम तिर्न बाकी।रबि सिंह

0
23

जेठ २”गते ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले एक खर्ब जति भुुुुुुुुुुक्तानी दिन बाकी रहेको बताएका छन्।

नेपाल उद्योग बाणिज्य संघले गरेको पुर्ब कार्यक्रममा  बोल्देै सरकारले खरिद नियमावली २३अौ  संशोधन मार्फत  म्याद थप भएको अायोजनाको लागि एक खर्ब भुुुुुुुुुुक्तानी रहेको उहाँको दाबी छ।

सरकारले पाँच खर्ब योजनाको स्रोत  दिएको तर व्यवस्थापन   नभएको ५८५अर्बलागतको अायोजना ठेेेेेक्का लगाएको अारोप छ।

स्ररोत सुुुुनिश्चितता नभएको  अनियमावलीको १३औं संशोधन मार्फत म्याद थप भएका स्रोत सुनिश्चितता नभएका आयोजनाका लागि स्रोतको व्यवस्थापन वा खारेज गर्न सुझाव दिँदै उहाँले १ खर्ब भुक्तानी कसरी गर्ने भन्दै सरकारसँग प्रश्न उठाउनु भयो।

LEAVE A REPLY