
विद्युत् प्राधिकरणबाट पत्रकार नै ठगीको मारमा।


नेपाल विद्युत् प्राधिकरणबाट पत्रकारले नै ठगीको सामना गर्नु परेको छ। केही समय अगाडी एम्पेयरकाे मिटर भएको ठाउँमा,मिटर चेक गर्ने प्राविधिकले मिटर नै चेक नगरी ३० युनिट भन्दा माथि नम्बर राखेर जाने गरेकाे पाईएकाे स्राेतले जनाएको छ।
जम्मा जम्मि दुईवटा cfl चिम बल्ने गरेकाे तर मिटर चाहिँ तिव्र गतिमा बढेकाे र पैसा पनि दुई सय भन्दा सय माथि तिर्नु परेकाे सम्बन्धित व्यक्तिले बताए । शंखरापुर ४ फेदीमा रहेको पुरानो घरमा यस्तो समस्या देखिएकाे हाे।