भष्टचारका नाइकेको अखडामा ने.क.पा (बहुमत) को कालो ब्यानर ।

0
50

धर्बेन्द्र बास्तोला नेतृत्वको  नेकपा ( बहुमतले) भ्रष्टचारी बिरुद्धको अभियानलाई सशक्त बनाउदै लगेको छ। राज्यको सम्पत्ति  माथि बर्मलुट मच्चाउने माथि  चेतावनी दिदै काठमाडौको विभिन्न ठाउँमा कालो बजारी गर्ने र भ्रष्टचारीहरुको अखडामा कालो  ब्यानर टासेर प्रदर्शन गरेको हो। काठमाडौ  कलंकी खसी बजारमा रहेको भाटभटिनी र दरबार मार्गमा रहेको होटल डेल अन्नपूर्णले गरेको अतिक्रमणका साहु मीन ब. गुरुङ्ग नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री उमेश श्रेष्ठ उद्योग बाणिज्य म महासघंका अध्यक्ष चन्द्र ढकाल लगायतलाई सो पार्टीले कालो सुचिमा राखेको छ।

LEAVE A REPLY