सेल्फल्याण्डिङ्ग साम्यवाद किन ?

0
16

नेपालमा सेल्फल्याण्डिङ्ग साम्यवाद किन ? बुँदामा आधारित आयाम सहित “सन्ताेष प्र. तिवारी”:

साम्यवाद) व्यवस्थामा जानु हाे ।१९औं शताब्दीमा गरिएको क्रान्ति आजकाे २१औं शताब्दीमा हावामा उडेको बल जस्ताे हुन सक्छ, अन्तरदेशीय क्रान्तिकाे नक्कल गरेर अगाडि बढ्नु भन्दा आन्तरिक स्वस्फूर्तिकाे क्रान्ति गरेर अगाडि बढ्न सके टिकाउ,दरिलाे र दिर्घकालिन हुनसक्छ। अबकाे क्रान्ति नेपाली माैलिकताकाे आधारमा हुनुपर्छ । किनभने कुनै पनि देसले नयाँ परिवर्तन र सिर्जनाकाे लागि आफ्नाे संप्रभुतालाई ख्याल राखेकाे हुन्छ ।तसर्थ हामिले पनि आफ्नाे संप्रभुतालाई जाेगाउदै भविष्यकाे सुन्दर जिवनलाई सफल बनाउने सरल बाटाे निर्माण गर्न अनिवार्य छ।

LEAVE A REPLY