बागमती प्रदेश सरकार द्वारा विनियोजित बजेटबाट निर्माणाधीन योजनाहरु।

माननिय वसन्त मानन्धरज्युको,सकृयतामा आ / व २०७९ / ०८० अन्तर्गत बागमती प्रदेश सरकार द्वारा विनियोजित बजेटबाट निर्माणाधीन योजनाहरु ।
१) कामनपा २५ स्थित तलाछिँ फल्चा जिर्णोद्वार रु. २० लाख ।
२) कामनपा १६ सिद्धिगणेश मन्दिर स्थित श्री राधा कृष्ण मन्दिर जिर्णोद्वार निरन्तरता रु. १० लाख ।
३) आर्टिफिसियल तर्फ दुबो बिच्छ्याउने कार्य समाज कल्याण खेलकुद केन्द्र खुसिबुँ कामनपा १६ रु. १५ लाख ।
४) कामनपा १६ टौडोल बलामी गुठिघर संगैको बाटो ढलान गर्ने कार्य रु. ५० लाख ।
५) कामनपा १६ सोह्रखुट्टे चोक देखी बहतिपोखरि, रायमाझि टोल हुँदै मिलिजुली चोक सम्मको सडक कालोपत्रे गर्नेकार्य १५० लाख ।
६) कामनपा १६ नयाँबजार स्थित सहिद गंगालाल मार्गमा ढुङ्गा बिच्छ्याउने कार्य रु २० लाख ।
७) कामनपा १६ बुद्धमल देखी लोह्त्से भवन जोड्ने पैदलयात्री पुल निर्माण कार्य रु. १५ लाख ।
८) कामनपा १६ म्हेपी मन्दिर पुर्वी मोहडाको खुड्किलोमा ढुँगा छाप्ने कार्य र मन्दिर परिसरमा रिटेनिङ वाल निर्माण कार्य रु. ५० लाख ।
९) दथु चोक खुसिँबु देखी फलफुल चोक सम्मको बाटो कालोपत्रे गर्ने कार्य रु. ४० लाख ।
१०) शान्ति शिक्षा मन्दिर कामनपा १७ लक्ष्मिदास स्मृति पुस्तकालय निर्माण रु. १० लाख ।
११) कामनपा १७ वडा शान्तिशिक्षा मन्दिर डिपबोरिङ्ग गर्नेकार्य रु. १० लाख ।

LEAVE A REPLY