
अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु। (बालेन शाह)।


बिगत तीन महिना देखि काठमाडौ महानगरपालिकाकाको कर्मचारीले तलब नपाएको भन्दै मयर बालेन शाहले संघीय सरकार संग निकै आक्रोशित भएका छन् ।
उनलेे सोमबार सामाजिक संजाल मार्फत एउटा स्ट्याटस पोस्ट गर्दै सबैलाई पोको पारेर टुकुचामा गाडिदिने भन्दै सरकारलाई ठाडो चेतावनी दिदै लखेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !’’